![आज काठमाडौँमा कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Kalimati_Tarakari_Bazar_pdtOjTa015.png)
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य ६० रुपैयाँ कायम गरिएको छ भने गोलभेँडा सानो लोकलको २५ रुपैयाँ छ ।
यसैगरी आलु रातोको ३३, काउली स्थानीयको ५०, तोरीको सागको ५०, अनारको ३००, जुनारको २५० रुपैयाँ तोकिएको छ ।
मूल्यसूची विस्तृतमाः
