०३ साउन २०८३, आइतबार

आजदेखि संवाद यात्रामा निस्किँदै कांग्रेस महामन्त्री थापा

माघ १३, २०८०
काठमाडौं
आजदेखि संवाद यात्रामा निस्किँदै कांग्रेस महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापा आज (शनिबार)देखि मेची–महाकाली संवाद यात्रामा निस्किने भएका छन् । पार्टीको ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत महामन्त्री थापा संवाद यात्रामा निस्किन लागेका हुन् । 

यात्रा झापाको भद्रपुर नगरपालिका- ५ मेचीपुलबाट संवाद यात्रा शुरू हुने थापाले बताएका छन् । यात्राका क्रममा महामन्त्री थापाले हुलाकी राजमार्ग अन्तर्गतका २१ जिल्लाका पार्टी कार्यकर्ता तथा जनताका आवाज सुन्ने छन् । एक जिल्लामा न्यूनतम पाँच वटा कार्यक्रम गर्ने उनको तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्