
काठमाडौं, २० असोज — शुक्रवार अरुणाचल प्रदेशमा भएको विमान दुर्घटनामा भारतीय वायुसेनाका पाँच जवानको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

सन्दर्भ तस्वीर
एमआई–१७ भी५ हेलिकप्टर एयर मेन्टेनेन्स मिसनका क्रममा बिहान सबा ६ बजे दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनाको कारणका बारेमा सुनिश्चित गर्न कोर्ट अफ इन्क्वायरी गठन गरिएको छ ।
दी इन्डियन एक्सप्रेसबाट