१२ असार २०८३, शुक्रबार

नवराज सिलवाल एमाले प्रवेश

कात्तिक २०, २०७४
नवराज सिलवाल एमाले प्रवेश

काठमाडौं, २० असोज - पूर्व डिआइजी नवराज सिलवाल एमालेमा प्रवेश गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाउँदै एमाले प्रवेश गरेका हुन् । उनीसँगै गायक सञ्जय श्रेष्ठ पनि एमालेमा प्रवेश गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्