०५ असार २०८३, शुक्रबार

सुस्तालाई नेपाली भूमिसँग जोड्ने पुल

माघ २३, २०८०
काठमाडौं
सुस्तालाई नेपाली भूमिसँग जोड्ने पुल

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) स्थित बहुचर्चित भूमि सुस्ता जोड्नेगरी सुस्ता गाउँपालिका–५ पक्लिहवास्थित नारायणी नदीमाथि निर्माणाधीन ‘त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुल’ । निर्माणको अन्तिम चरणमा रहेको एक हजार ५७१ मिटर लामो झेलुङ्गे पुल निर्माणपछि सुस्ताका बासिन्दा सिधै नेपाली भूमिसँग जोडिनेछन् । तस्वीर: रासस

salt training

कमेन्ट गर्नुहोस्