०५ असार २०८३, शुक्रबार

२ जना मृतावस्थामा फेला

माघ २४, २०८०
काठमाडौं
२ जना मृतावस्थामा फेला

 जाजरकोटको छेडागाड नगरपालिका-४ ठाँटी जिउला बस्ने ७१ वर्षीय जसवीर बुढा सोही ठाउँस्थित जंगलमा बुधबार मृत अवस्थामा फेला परेका छन् । मंगलबार बिहान घरबाट जंगलमा काठ काट्न गएका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।  
    यसैगरी दाङको लमही नगरपालिका-५ रातोडाँडा डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका-१९ घर भएका २१ वर्षीय अजित गुरूङ आफ्नै डेरा कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।     यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्