०९ असार २०८३, मंगलबार

गठबन्धन तोडिएको भन्दै कांग्रेस माओवादी केन्द्रप्रति आक्रोशित

कात्तिक २०, २०७४
गठबन्धन तोडिएको भन्दै कांग्रेस माओवादी केन्द्रप्रति आक्रोशित
काठमाडौँ, २१ असोज- कांग्रेसले सरकार गठबन्धनमा रहेको माओवादी केन्द्रले हठात रूपमा एमालेसँग चुनावी तालमेल गरी सरकार निर्माणका बेला भएको तीन बुँदे राजनीतिक सहमति तोडेको ठहर गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले भनेको छ, ‘एमाले र माओवादी केन्द्रबीच भएको ६ बुँदे सहमतिले सरकारको वर्तमान गठबन्धन निर्माण गर्दा भएको ३ बुँदे सहमति तोडेको यो बैठक ठहर गर्छ ।’congress

सरकार निर्माणका बेला कांग्रेस, माओवादी र मधेस केन्द्रित दलबीच संविधान संशोधनसहितको तीनबुँदे सहमति भएको थियो । तर संविधान संसोधनको मुद्दा पार नलाग्दै गठबन्धन तोडिएको भन्दै कांग्रेस माओवादी केन्द्रप्रति आक्रोशित बनेको खबर कान्तिपुरमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्