![नेपाल प्रहरीका १६ एसएसपीको सरुवा [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Nepal-Police-Headquarter_3vKiBQAnDm.jpg)
सरकारले नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ ।
उनीहरूलाई गृह मन्त्रालयले शुक्रवार सरुवा तथा काजमा पठाएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जसअनुसार साविक दरबन्दी गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, कास्की रहेका अरुण पौडेललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा, रानीपोखरीमा सरुवा गरिएको छ ।
यी हुन् सरुवा भएका १६ एसएसपी, को कहाँ ?


