१४ असार २०८३, आइतबार

पुनर्निर्माण नहुँदा जीर्ण मन्दिर

फागुन २, २०८०
काठमाडौं
पुनर्निर्माण नहुँदा जीर्ण मन्दिर

जीर्ण अवस्थामा बैतडीको  दोगडाकेदार–३ श्रीकोटमा रहेको प्रसिद्ध भिटाकेदार मन्दिर । विसं २०५५ मा करिब तीन लाखमा चन्दा सङ्कलन र जनश्रमदानबाट बनेको यो मन्दिर पुनर्निर्माण नहुँदा जीर्ण बनेको हो । तस्वीर: विनोदसिंह विष्ट/रासस

salt training

कमेन्ट गर्नुहोस्