
विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नामिबिया विरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेल आउट भएका छन् । पाचौँ विकेटका रूपमा पौडेल आउट भएका हुन । उनले खातासमेत खोल्न सकेनन् ।
नेपालका आसिफ शेखले ५८ र कुशल भुर्तेलले १८ रन जोडे भने देव खनाल र अनिल शाहले खाता खोल्न सकेनन् । खनाल र अनिलपनि खाता नै नखोली आउट भएका थिए ।
नेपालले ११५ रन बनाउँदा पाँच विकेट गुमाएको छ ।