०५ असार २०८३, शुक्रबार

भगवान् गणेश परीक्षार्थी बनेपछि...

कात्तिक २०, २०७४
भगवान् गणेश  परीक्षार्थी बनेपछि...

मुम्बई – बिहारको एक विश्वविद्यालयमा स्नातक वाणिज्यको परीक्षामा भगवान् गणेश परीक्षामा सामेल हुनेछन् । यो सुन्दा तपाईलाई आश्चर्य लाग्ला तर यो भारतमा घटना एक घटना हो । भारत, दरभंगाको ललितनारायण विश्वविद्यालयका एक परीक्षार्थीको प्रवेश पत्रमा केवल गणेश भगवानको नाम मात्र छैन, कार्डमा गणेशको हस्ताक्षर र तस्बिर पनि छ । विश्व विद्यालयको प्रशासनले भने यो साइबर क्याफेको गल्ती भनेको छ ।

कलेजका अनुसार स्तातकका छात्र कृष्ण कुमार रायले नियमअनुसार आफ्नो परीक्षा फाराम साइबर क्याफेमा भरेका थिए तर छात्रले जब प्रवेश पत्र डाउनलोड गरे, उनको तस्बिरको सट्टामा भगवानको तस्बिर थियो । छात्रले क्याम्पस प्रशासनमाथि उजुरी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्