३२ असार २०८३, बिहीबार

माले सांसद महरा माओवादीमा, अरु को को प्रवेश गरे ?

कात्तिक २०, २०७४
माले सांसद महरा माओवादीमा, अरु को को प्रवेश गरे ?
काठमाडौं २२ असोज –नेकपा मालेकी सांसद कलसा देवी महरा नेपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा कञ्चनपुरबाट सांसद महरा माओवादी प्रवेश गरेकी हुन् ।

कार्यक्रममा कुमा शाही,कमला भट्ट,जानकी ठगुन्ना, भुपेश्वरी शाही लगायतका मालेका जिल्ला स्तरका नेता कार्यकतौपनि माओवादीमा प्रवेश गरेका छन्।

पाँच सिट भएका मालेका अर्का सांसद केहीदिन पहिले कांग्रेसमा प्रवेश गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्