०७ असार २०८३, आइतबार

सशस्त्र प्रहरीका डीएसपी रिहा

फागुन १५, २०८०
काठमाडौं
सशस्त्र प्रहरीका डीएसपी रिहा

अपरिचित युवतीको अश्लीलता झल्किने भिडियो खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी रिहा भएका छन् । उनलाई काठमाडौँ जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

फागुन ६ मा पक्राउ परेका उनी अदालतको आदेशसँगै रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

हलचोक स्थित न्यू इभान पोइन्ट रेष्टुरेण्टमा महिलाको भिडियो खिचेपछि उनीविरुद्ध उजुरी परेको थियो  उजुरीपछि प्रहरी वृत्त स्वयम्भुले उनलाई थुनामा राखेर अनुसन्धान गरेको थियो । 
   
 

कमेन्ट गर्नुहोस्