![तरकारीको भाउ : गोलभेँडाको ६०, आलु रातोको ३५ रुपैयाँ [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/kalimati3_4fOCk0c6wE.png)
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो टनेलको ३५ रुपैयाँ कायम भएको छ ।
यस्तै आलु रातोको ३५, काउली स्थानीयको ३०, फर्सी पाकेकोको ५०, प्याज हरियोको ६०, अनारको ३०० रुपैयाँ कायम भएको छ ।
