१६ असार २०८३, मंगलबार

म्यानमारमा जेड खानी भत्कियोः ३० जना बेपत्ता

फागुन २९, २०८०
काठमाडौं
म्यानमारमा जेड खानी भत्कियोः ३० जना बेपत्ता

उत्तरी म्यानमारको काचिन राज्यको हपाकान्त टाउनसिपको जेड (बहुमूल्य हरित पत्थर) खानी भत्किँदा करिब ३० जना बेपत्ता भएका छन् ।

 स्थानीय बासिन्दाले सो दुर्घटनाबारे मङ्गलवार बिहान सिन्ह्वालाई प्रारम्भिक जानकारी गराएका छन् । 

यसबारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्