२३ असार २०८३, मंगलबार

अर्थमन्त्री पुन र नेपालका लागि रसियाका राजदूत एलेक्सीबीच भेटवार्ता

चैत ७, २०८०
काठमाडौं
अर्थमन्त्री पुन र नेपालका लागि रसियाका राजदूत एलेक्सीबीच भेटवार्ता

अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच बुधवार बिहान सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो ।

उनीहरूबीच द्विपक्षीय आपसी हित र सहकार्यका विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री पुनसँग मंगलवार नेपालका लागि चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्