![विराटनगरमा होलीको रौनक [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/holi_biratnagar_7_RW2doPzE31.jpg)
आज तराई–मधेशका जिल्लामा फागु पूर्णिमा (होली) पर्व मनाइँदैछ ।

काठमाडौं उपत्यकासँगै हिमाली र पहाडी क्षेत्रमा मनाइएको भोलिपल्ट आज तराई–मधेशका जिल्लामा होली मनाइएको हो ।

यसैबीच कोशी प्रदेशको राजधानी विराटनगरमा धुमधामसाथ होली मनाइएको छ ।

विशेषगरी युवा पुस्ताले खुलेर होलीको रमाइलो गरिरहेका छन् ।

थप तस्वीरः



