०३ साउन २०८३, आइतबार

बेपत्ता ३ जना बालबालिका मृतावस्थामा फेला

चैत १४, २०८०
काठमाडौं
बेपत्ता ३ जना बालबालिका मृतावस्थामा फेला

सुनकोसी नदीबाट बेपत्ता ३ जना बालबालिका मृतावस्थामा फेला परेका छन् ।  उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित नदीमा चैत ११ मा  पौडी खेल्न गएका ९ वर्षीय रिदम मगर, १२ वर्षीया रेखा मगर र १२ वर्षीय लोकबहादुर मगरलाई नदीले बगाएको थियो । 

मंगलबार धाप्लाङ घाटभन्दा करिब २ किलोमिटर तल रिदम मगरको शव भेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । सबै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्