0 shares
वीरगन्ज–रक्सौल सडकखण्ड अन्तर्गतको रजतजयन्ती चोकमा भत्किएर असरल्ल परेको सडक । सडकको नियमित मर्मतसम्भार नहुँदा दैनिक हजारौँ सर्वसाधारण र सवारीचालकले आवतजावतमा सास्ती भाेग्नु परेकाे छ। तस्वीर : हिमाल लम्साल/रासस