१० असार २०८३, बुधबार

मन्त्रीको पार्टीलाई ४०५ मत !

कात्तिक २०, २०७४
मन्त्रीको पार्टीलाई ४०५ मत !

कथ्म्मंदु, २६ असोज- महिला, बालबालिका तथा समाजकल्यणमन्त्री भएका कुमार खड्काको पार्टीले स्थानीय निर्वाचनमा ४०५ मत ल्याएको छ ।
khadka०७० को संविधानसभा निर्वाचनमा समानुपातिकबाट १ सिट जितेर सांसद भएका खड्का पहिलो चरणको निर्वाचन हुँदा महिला तथा बालबालिका तथा समाजकल्याणमन्त्री भएका थिए । त्यसैगरी, पूर्वमन्त्रीसमेत रहेका एकनाथ ढकालको परिवार दलले १ हजार २२० मत ल्याएको छ । अहिले वाम गठबन्धनमा मिसिएका ढकालले गठबन्धनबाट एउटा सिट दाबी गरिरहेका छन् , नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्