२४ जेठ २०८३, आइतबार

नेपाल टेलिकमले आईपीटीभीमा लागू गर्‍यो आलाकार्टा प्रणाली

चैत २१, २०८०
काठमाडौं
नेपाल टेलिकमले आईपीटीभीमा लागू गर्‍यो आलाकार्टा प्रणाली

नेपाल टेलिकमले भीएएस सेवाको रुपमा सञ्चालित आईपीटीभीमा आलाकार्टा प्रणाली लागू गरेको छ ।

आलाकार्टा प्रणाली भएसँगै अब ग्राहकले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने छन् ।

यसअघि सरकारले टेलिकमलाई आलाकार्टा प्रणाली लागू गर्न निर्देशन दिएको थियो ।

प्रणाली लागू भएसँगै अब ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेज वा बेसिक प्याकेजमा आवश्यकता अनुसार परिवर्तन गर्न सक्नेछन् ।

टेलिकमका अनुसार बेसिक प्याकेज लिएका ग्राहकहरूले हालका लागि आफ्नो आवश्यकता अनुरूप तपसिलका प्याकेजहरू खरिद गर्न सक्नेछन् ।

यस्ता छन् प्याकेजहरू

null

salt training

कमेन्ट गर्नुहोस्