२५ जेठ २०८३, सोमबार

सम्झाउँदा पनि नमानेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो गायक राजेशपायल राईलाई

चैत २२, २०८०
काठमाडौं
सम्झाउँदा पनि नमानेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो गायक राजेशपायल राईलाई

चर्चित गायक राजेश पायल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । 

गएराति काठमाडौँको थापागाउँबाट उनीसहित अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 
मदिरा पिएर होहल्ला गरिरहेका उनीहरुले सम्झाउँदा पनि नमानेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । सबैलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्