२७ जेठ २०८३, बुधबार

गोरखामा पूर्वयुवराज्ञी हिमानी

कात्तिक २०, २०७४
गोरखामा पूर्वयुवराज्ञी हिमानी

गोरखा, २४ मङ्सिर - पूर्वयुवराज्ञी हिमानी शाहले आज पालुङटारस्थित भवानी माविको भवन शिलान्यास गरेकी छन् ।Himani-Shah1
‘गोरखा भूकम्प’ ले क्षति पु¥याएको विद्यालय भवन पुनःनिर्माणको जिम्मा हिमानी ट्रस्ट नेपालले लिएको हो । ट्रस्टले करिब रु तीन करोडको लगानीमा १६ कोठाको भवन निर्माण गर्ने तयारी गरेको विद्यालयका प्रअ ओजराज गिरीले जानकारी दिए ।
जापानी बुद्धिस्ट एसोसिएसनको आर्थिक सहयोगमा ट्रस्टले भवन निर्माण गर्न लागेको हो । भवन शिलान्यास कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा पनि उपस्थित थिए ।

salt training

कमेन्ट गर्नुहोस्