१० असार २०८३, बुधबार

मोहन वैद्य अब क्रान्तिकारी माओवादीको महासचिव

कात्तिक २०, २०७४
मोहन वैद्य अब क्रान्तिकारी माओवादीको महासचिव
पोखरा, २७ असोज- नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को प्रथम राष्ट्रिय सम्मेलनले पार्टीको अध्यक्षात्मक प्रणाली खारेज गरी महासचिव प्रणालीमा जाने निणर्य गरेको छ। यस संगै अध्यक्ष वैद्य पार्टीको महासचिव भएका छन्, अन्नपूर्णमा खबर छ ।baidhya

सम्मेलनले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको चुनावलाई उपयोग गर्ने निर्णय गरेको छ। पोखरामा असोज २२ देखि २६ गतेसम्म चलेको सम्मेलनको बारेमा बिहीबार पत्रकार सम्मेलन गरी पार्टी महासचिव वैद्यले पार्टीले आफ्नै उम्मेदवार चुनावमा नउठाए पनि चुनावलाई उपयोग गर्दै देश भक्त जनतान्त्रिक मोर्चाका उम्मेदवारलाई सहयोग गर्ने जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्