१० असार २०८३, बुधबार

मन्त्रिपरिषद्का १६ वटा निर्णय सार्वजनिक

चैत २५, २०८०
काठमाडौं
मन्त्रिपरिषद्का १६ वटा निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकले गरेका १६ वटा निर्णय सार्वजनिक भएका छन् । चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका ती निर्णयहरु आइतबार सार्वजनिक भएका हुन् । 

जसअनुसार संघीय संसद सचिवालयमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति प्रदान गर्नेसहितका निर्णयहरु भएका छन् । 
निर्णयको पूर्णपाठ हेर्नुहोस्ः
 

salt training

कमेन्ट गर्नुहोस्