१० असार २०८३, बुधबार

डलरदेखि कतारी रियालसम्मः यस्तो छ आजको विनियमदर

चैत २६, २०८०
काठमाडौं
डलरदेखि कतारी रियालसम्मः यस्तो छ आजको विनियमदर

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५८ पैसा रहेको छ । 
यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ११ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७६ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८८ पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा रहेको बैंकले जनाएको छ । 
विनिमयदर विस्तृतमाः
null

salt training

कमेन्ट गर्नुहोस्