११ असार २०८३, बिहीबार

सुन तस्करी तस्करीमा संलग्न भारियाको हत्या भएको खुलासा

कात्तिक २०, २०७४
सुन तस्करी तस्करीमा संलग्न भारियाको हत्या भएको खुलासा
काठमाडौँ, २७ असोज- सुन लुकाएको अरोपमा तस्करी तस्करीमा संलग्न भारियाको हत्या गरिएको खुलासा भएको छ ।gold

झन्डै दुई साताअघि नार्गाजुन नगरपालिका ३ मा फेला परेको शवको अनुसन्धानमा जुटेको प्रहरीले सुन तस्करी प्रकरणमा हत्या भएको तथ्य फेला पारेको खबर कान्तिपुरमा छापिएको छ ।

रसुवा पार्वतीकुण्ड नगरपालिका ३ का गगन लामो शव १६ असोजमा फेला परेको थियो । उनको दाहिनेपट्टि ढाडमा छुरी प्रहार गरिएको थियो ।

धारिलो हतियार प्रयोग गरी भएको गगनको हत्याको सम्बन्ध रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याईएको १८ केजी अवैध सुन ओसारपसार प्रकरणसंग जोडिएको प्रहरीको भनाई छ ।

salt training

कमेन्ट गर्नुहोस्