
काठमाडौं, २७ असोज — अहिले संसार तात्दै गएको छ । यसलाई ग्लोबल वार्मिङ भनिन्छ । छिमेकी मुलुक भारत र पाकिस्तानमा यो गर्मीमा मानिसलाई कहरै भयो । औसतमा तापक्रम ४० डिग्री हुँदा मानिसलाई गाह्रो पर्ने नै भयो । भारतमा त यो गर्मीमा एकचोटि तापक्रम ५० डिग्री पुगेको थियो र सडकसमेत पग्लेको थियो ।

यहाँ हामी अत्यधिक गर्मीका कारण पग्लिएका कुराहरू देखाउँदैछौं । यो माथिको फोटो अस्ट्रेलियाको हो । 
कम्प्युटरको कीबोर्ड पग्लेर यस्तो हालत भएछ ।
घरको झ्याल पग्लिएर यस्तो भयो ।
सडक पग्लिएर के हालत भएको ?
थाइल्यान्डमा राखिराखेको मैनबत्ती पग्लिएर लुतुत्त परेछ ।
एजेन्सी