मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।
मन्त्रालयका नियमित एजेन्डामा छलफल गर्न बिहीवार दिउँसो मन्त्रिपरिषद्को नियमित बैठक बसेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा मन्त्रालयका नियमित एजेन्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।