१२ असार २०८३, शुक्रबार

मन्त्रिपरिषद् विस्तारको बाटो खुल्यो, साँझ सात बजे शपथ

कात्तिक २०, २०७४
मन्त्रिपरिषद् विस्तारको बाटो खुल्यो, साँझ सात बजे शपथ
काठमाडौं, २८ असोज– नवनियुक्त मन्त्रीहरुको शपथ आज हुने भएको छ ।

शपथ भरे साँझ सात बजेका लागि तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका तर्फबाट ४ जनालाई मन्त्री नियुक्त गरेका थिए ।

निर्वाचन आचारसंहिता लागेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगसँग छलफल गरेसँगै शपथको समय तय भएको ।

देउवाले कमल थापा, जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापालाई मन्त्री नियुक्त गरेका थिए । त्यस्तै कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।

यससँगै देउवा मन्त्रिमण्डल ६४ सदस्यीय भएकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्