३१ जेठ २०८३, आइतबार

उपचुनाव: आज रातिबाट प्रचार गर्न नपाइने

बैशाख १२, २०८१
काठमाडौं
उपचुनाव: आज रातिबाट प्रचार गर्न नपाइने

वैशाख-१५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचनअन्तर्गत आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने भएको छ । आज राति १२ बजेबाट मौन अवधि शुरू हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मौन अवधिमा प्रचार गर्न पाइँदैन । 

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।

इलाम-२ मा १९ र बझाङमा ११ उम्मेदवार चुनावी मैदानमा छन् । दुवै क्षेत्रमा वैशाख १५ गते निर्वाचन हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्