१४ असार २०८३, आइतबार

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बैशाख २०, २०८१
काठमाडौं
फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको भाउ फेरि ह्वात्तै बढेको छ । हिजो (बुधबार) २७ सय रुपैयाँले घटेको सुन आज २ हजार रुपैयाँले बढेको हो ।

बिहीबार छापावाला सुनको मूल्य १ लाख ३६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै,  चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्