२४ जेठ २०८३, आइतबार

इन्टरनेट सेवामा देखिएको समस्या हट्यो

बैशाख २०, २०८१
काठमाडौं
इन्टरनेट सेवामा देखिएको समस्या हट्यो

इन्टरनेट सेवामा देखिएको समस्या समाधान भएको छ । इन्टरनेट सेवा प्रदायकले खरिद गरेको अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथ बापतको रकम भुक्तानी नहुँदा भारतीय कम्पनीले रोकेको सेवा बिहीबार रातिदेखि पुनः सुचारु भएको हो । 

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले बिहीबार रातिदेखि समस्या समाधान भएको जानकारी गराएको छ ।

 बिहीबार दिउँसो ४ बजेतिरदेखि नै वल्र्डलिंक, सुबिसु,  भायानेट, सीजीजस्ता कम्पनीका इन्टरनेट सेवामा समस्या देखिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्