०७ असार २०८३, आइतबार

काे–काे हुन् बन्दसूचीमा पर्ने कांग्रेसका शीर्ष नेता ?

कात्तिक २०, २०७४
काे–काे हुन् बन्दसूचीमा पर्ने कांग्रेसका शीर्ष नेता ?
काठमाडौँ, ३० असोज- कांग्रेसका शीर्ष नेताहरु समानुपातिकको बन्द सूचीमा परेका छन् । नेता केबी गुरुङ, कृष्ण प्रसाद सिटौला, बालकृष्ण खाँण, पुष्पा भुषाललगायतका शिर्ष नेता समानुपातिक सूचीमा परेका हुन्, नयाँ पत्रिकामा खबर छ ।congress

कमेन्ट गर्नुहोस्