
विपद् व्यववस्थापन, जोखिम न्यूनीकरण पूर्व तयारी तथा प्रतिकार्यका लागि कैलालीको चिसापानीमा शुक्रबार जल उद्दारसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय, सुदुरपश्चिम प्रदेशको संयोजन तथा सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीको आयोजनामा जल उद्दार तथा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो । तस्बिर: रासस