१० असार २०८३, बुधबार

चिसापानीमा जल उद्धारसम्बन्धी कृत्रिम घटना अभ्यास

बैशाख २२, २०८१
काठमाडौं
चिसापानीमा जल उद्धारसम्बन्धी कृत्रिम घटना अभ्यास

विपद् व्यववस्थापन, जोखिम न्यूनीकरण पूर्व तयारी तथा प्रतिकार्यका लागि कैलालीको चिसापानीमा शुक्रबार जल उद्दारसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्रालय, सुदुरपश्चिम प्रदेशको संयोजन तथा सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीको आयोजनामा जल उद्दार तथा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो । तस्बिर: रासस

salt training

कमेन्ट गर्नुहोस्