०५ असार २०८३, शुक्रबार

उपेन्द्र महतोलाई किन पटकपटक कर छुट ?

कात्तिक २०, २०७४
उपेन्द्र महतोलाई किन पटकपटक कर छुट ?
काठमाडौँ, ३० असोज-मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको विक्री प्रकरणमा पुँजीगत लाभ कर निर्धारण गर्ने क्रममा एनसेलका तत्कालीन शेयर साझेदार डा. उपेन्द्र महतोलाई  फेरि एकपटक उन्मुक्ति दिईएको छ ।
mahato
ठुला करदाता कार्यलयले एनसेलका तत्कालीन साझेदार निरज गोविन्द श्रेष्ठलाई थप ११ अर्ब रुपियाँ पुँजीगत लाभकर निर्धारण गरेको भए पनि श्रेष्ठलाई शेयर विक्री गर्ने महतोमाथि भने रहस्यमय तरिकाबाट कर निर्धारण गरिएको छैन ।

श्रेष्ठले उपेन्द्र महतोको सिनर्जी नेपालसंग खरिद गरेको २० प्रतिशत शेयर सतिशलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठलाई विक्री गरेबापत् ठुला कर कार्यालय पटक पटक लाभकर लगाउँदै आएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

salt training

कमेन्ट गर्नुहोस्