१० असार २०८३, बुधबार

युट्युबमा हेर्नुस् जय किसनको ‘धूम २’ [भिडियो]

कात्तिक २०, २०७४
युट्युबमा हेर्नुस् जय किसनको ‘धूम २’ [भिडियो]

काठमाडौं, ३० असोज – चलचित्र ‘धूम २’ युट्युबमा सार्वजनिक भएको छ । चलचित्रको लेखन, निर्देशन र निर्माण जय किसन बस्नेतले गरेका छन् ।

हलमा औसत व्यापार गरेको चलचित्र अहिले युट्युब रिलिज भएको हो । चलचित्रमा जय किसन बस्नेत, सृजना भट्टराई, सोभित बस्नेत, रोहित रुम्बा लगायतका कलाकारले अभिनय गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्