०५ साउन २०८३, मंगलबार

आईपीएल क्रिकेट: प्लेअफ रेसबाट बाहिरियो गुजरात

जेठ १, २०८१
काठमाडौं
आईपीएल क्रिकेट: प्लेअफ रेसबाट बाहिरियो गुजरात

गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ रेसबाट बाहिरिएको छ । गएराति हुने तय भएको  कोलकाता नाइट राइडर्ससँगको खेल वर्षाका कारण रद्द भएपछि गुजरात पप्रतियोगिताबाट बाहिरिएको हो । 

गुजरात र कोलकाताबीचको खेल एक बल पनि नभईकन रद्द भयो । लगातारको वर्षाका कारण टसका साथै खेल शुरू हुन नसकेपछि खेल रद्द भएको हो । गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । 

गुजरातको १३ खेलमा ११ अंक रहेको छ । उता कोलकत्ता भने शीर्ष दुईमा रहेर प्लेअफ पुग्ने पक्का भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्