०४ साउन २०८३, सोमबार

आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [सूचीसहित]

जेठ २, २०८१
काठमाडौं
आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [सूचीसहित]

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ४० रुपैयाँ र गोलभेँडा सानो लोकलको २५ रुपैयाँ कायम रहेको छ । 

यसैगरी आलु रातोको ५२, काउली स्थानीयको ६०, लौकाको ४०, प्याज हरियोको १५०, कालो अंगुरको ३००, जुनारको २८० रुपैयाँ कायम छ । 
तरकारीको मूल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्