०३ साउन २०८३, आइतबार

सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा रुसको आक्रमणः खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता

जेठ २, २०८१
काठमाडौं
सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा रुसको आक्रमणः खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता

किभ– गत सातादेखि रुसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण शुरू गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै तैनाथ सेनालाई फिर्ता गरेको छ । 

‘लुक्यान्त्सी र भोभचान्स्क वरपरका केही क्षेत्रमा शत्रुको गोलाबारी र स्थल सैनिकको आक्रमणको जवाफमा र हाम्रा सैनिकहरूको ज्यान बचाउन तथा क्षतिबाट बच्नका लागि हाम्रो एकाइहरूले चालबाजी गरेका छन् थप लाभदायक स्थानहरूमा गएका छन्,’ युक्रेनी सेनाले मङ्गलबार र बुधबारबीचको राति घोषणा गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्