0 shares
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ को घिलिङ गाउँ । उपल्लो मुस्ताङमा सुख्खा पहाडको बिचमा अवस्थित घिलिङको जनजिवन, गुम्बा र कला संस्कृति आकर्षणको रुपमा रहेको छ । तस्बिर : सन्तोष गौतम/रासस