![गौशाला क्षेत्रका घरमा महानगरले चलायो डोजर [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/mahanagar-gaushala_3_8Hxl8CRmLb.jpg)
काठमाडौं महानगरपालिकाले गौशाला चौक क्षेत्रका सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरूमा डोजर चलाएको छ ।

महानगरको टोलीले आइतबार डोजर चलाएको हो ।

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह प्रमुख (मेयर)मा निर्वाचित भएसँगै उनले अवैध संरचना भत्काउने अभियान चलाइरहेका छन् ।
यो झण्डै दुई वर्षदेखि जारी छ ।
थप तस्वीरः






