०२ साउन २०८३, शनिबार

अति विपन्न परिवारका लागि निःशुल्क शव वाहन

जेठ ७, २०८१
काठमाडौं
अति विपन्न परिवारका लागि निःशुल्क शव वाहन

झापाको बिर्तामोड नगरपालिका–५ मा रहेको यशोदा निरौला स्मृति प्रतिष्ठानले सोमबारबाट सञ्चालनमा ल्याएको शव वाहन । प्रतिष्ठानले अति विपन्न परिवारका लागि निःशुल्क शव वाहन सञ्चालनमा ल्याएको हो । तस्बिर : सुरेन्द्र भण्डारी/रासस

salt training

कमेन्ट गर्नुहोस्