१४ असार २०८३, आइतबार

चीन प्रवेशको एकमात्र रसुवागढी नाका बन्द

कात्तिक २०, २०७४
चीन प्रवेशको एकमात्र रसुवागढी नाका बन्द
नुवाकोट, १ कात्तिक- नेपाल-चीन प्रवेशका लागि हाल सन्चालनमा रहेको एकमात्र उत्तरी नाका रसुवागढी बन्द गरिएको छ। चीन पक्षले पहिरोको कारण देखाउँदै नाका बन्द गरेको हो।rasuwa
काठमाडौदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको रसुवागढीमा तिहारसँगै चहलपहलसमेत बढेको बेला चीनिया सुरक्षा अधिकारीले रसुवागढी-केरुङ सडकमार्गमा पहिरो रहेका कारण त्यसलाई मर्मत गर्न नाका बन्द गरिएको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरिक्षक शरतकुमार थापाक्षेत्रीले मंगलबार जानकारी दिए, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्