१० साउन २०८३, आइतबार
संसदमा बजेट प्रस्तुत

६ प्रतिशत आर्थिक वृद्धिको अपेक्षासहित १८ खर्ब ६० अर्बको बजेट [पूर्णपाठ]

जेठ १५, २०८१
काठमाडौं
६ प्रतिशत आर्थिक वृद्धिको अपेक्षासहित १८ खर्ब ६० अर्बको बजेट [पूर्णपाठ]

सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको अपेक्षासहित १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएकाे छ ।

मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको जानकारी दिएका हुन् ।

बजेट प्रस्तुत गर्दै मन्त्री पुनले सरकारले आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको बताए । 

चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत) र पुँजीगततर्फ ३ खर्ब ५२ करोड ३५ अर्ब (१८.९४ प्रतिशत) रहेको उनले जनाए ।

त्यसैगरी वित्तीयतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड (१९.७४ प्रतिशत) रहेको उनले जानकारी दिए ।

बजेटको पूर्णपाठः 


 

salt training

कमेन्ट गर्नुहोस्