![१६ प्रजिअसहित २५ सहसचिवको सरुवा [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Ministry_of_Home_Affairs_R0iCkNCaNU.png)
गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सहित २५ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको मन्त्रीस्तरको निर्णयबाट १६ प्रजिअसहित सहसचिव तहका २५ उच्चपदस्थ कर्मचारीको बुधबार एकैपटक सरुवा भएको हो ।
कास्कीमा भरतमणि पाण्डे, चितवनमा इन्द्रदेव यादव र मकवानपुरमा तीर्थराज चिलवाल प्रजिअ बनेका छन् ।
जिल्लाको चाप र कार्य दक्षताकाका आधारमा रिक्त जिल्लामा पदपूर्ति गर्नुका साथै केही जिल्लामा सरुवा गरिएको गृहले जनाएको छ ।
हेरौं सूचीः

