०९ असार २०८३, मंगलबार

सीतापाइला-नौबिसे सुरुङ मार्ग निर्माणले गति लियो

कात्तिक २०, २०७४
सीतापाइला-नौबिसे सुरुङ मार्ग  निर्माणले गति लियो
काठमाडौँ, २ कात्तिक- नागढुंगा-सीतापाइला सुरुङ निर्माण गर्न विस्तृत परियोजना (डीपीआर) तयार भइरहेको सडक विभागले जनाएको छ ।

राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगा सीतापाइला सुरुङ मार्ग बनाउन डीपीआरको काम तीव्र रुपमा भइरहेको विभागको वैदेशिक महाशाखाले जानकारी दिएको छ ।

यस आर्थिक बर्षभित्र नै डीपीआर तयार पार्ने विभागका एक उच्च अधिकारीले जानकारी दिए ।

२ दशमलव ५ किलोमिटर लम्बाइ रहने सुरुङ मार्ग जापानी सहयोग नियोग (जाइका) को ऋण सहयोगमा निर्माण हुन लागेको हो ।

सुरुङमार्ग काठमाडौंको सीतापाइलादेखि धादिङको नौबिसेसम्म निर्माण हुनेआजको नेपाल समाचारपत्रमा छ ।

salt training

कमेन्ट गर्नुहोस्