१० असार २०८३, बुधबार

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

जेठ १८, २०८१
काठमाडौं
गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन् । गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उपाध्यक्षमा नियुक्त गरेका हुन् । 

यसअघि पनि उनी आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । 

दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गरेका देवकोटा हाल ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ (जीआइइएस)मा आवद्ध छन् । उनलाई बिहीबार नै मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्