२९ जेठ २०८३, शुक्रबार

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची

जेठ १८, २०८१
काठमाडौं
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ७० र गोलभेँडा सानो लोकलको २६ रुपैयाँ कायम भएको छ । 

यस्तै आलु रातोको ५५, प्याज सुकेको भारतीयको ७२, काउली स्थानीयको ६०, केरा दर्जनको १३०, अनारको ४०० रुपैयाँ कायम भएको छ । 
मूल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्